spot_img

जनकपुरधाममा १०८ अलौकिक कन्या पुजन सम्पन

spot_img
spot_img

जनकपुरधाम,२ पुष । बिश्व हिन्दु परिषद नेपालको मातहतमा आयोजित जानकी मंदिर परिषरमा सामुहिक १०८ को संख्यामा अलौकिक कन्या पुजन गराईयो।

समाजमा घटिएका लैंगिक हिंसा,कन्या माथी भईरहेका बिभेद भ्रुण हत्या जस्ता अपराध बिरुद्ध जन जागरण अभियानको

रुपमा रहेका पवित्र उदेश्य लाई सराहना गर्दै उक्त कार्यक्रमका सारथी धनुषा जिल्ला समितिको नेतृत्व पंक्तिमा रहेका  संतोष साह, मनोहर साह ,प्रहलाद ,पवन,प्रभु दयाल ,अमन गुप्ता तथा महिला साधिका लक्ष्मी साह ,मधु साह ,प्रिय॔का साह लगायत व्यक्तिहरु उपस्थित थिए।

 

spot_img

ताजा अपडेट

लोकप्रिय