मङ्लबार, अशोज ५, २०७८

20.1 C
Kathmandu
24.7 C
Birgunj

काबुलमा ३४ नेपाली उद्धारको पर्खाइमा

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपाली नागरिकहरु केही दिनयता उद्धारको पर्खाइमा रहेका छन् ।

- Advertisement -

उनीहरुलाई केही दिन अगाडि नै ल्याउने तयारी भए पनि काबुल विमानस्थलमा भएको आक्रमणको कारण केही ढिलो भएको हो ।

परराष्ट्र मन्त्रालयका उनीहरु उडानको पर्खामा रहेका नेपाली नागरिकलाई सुरक्षाको दृष्ट्रिकोणले थप सुरक्षित र व्यवस्थित ठाउँमा राखिएको छ ।

काबुल विमानस्थल नजिक एकै ठाउँमा राखिएका ४२ मध्ये ८ जना भने आउँदैछन् । बाँकीको उद्धारको लागि विभिन्न मुलुकसँग समन्वय भइरहेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -