20.1 C
Kathmandu
24.4 C
Birgunj

मन्त्रीहरुलाई नेपालको चेतावनी- फाइभस्टार होटलमा रक्सी खाँदै बसेको सुन्न नपरोस

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरूलाई कर्तव्य निष्ठाका काम गर्न निर्देशन दिएका छन् ।

- Advertisement -

उनले आफ्नो पार्टीबाट नियुक्त भएका मन्त्रीहरुलाई केन्द्रीय कार्यालयमा बोलाएर निजी स्वार्थ, अनियमितताका साथ काम कहिल्यै गर्न नहुने बताए ।

पछिल्लो समय मन्त्रीहरु व्याक्तिगत स्वार्थका लागि लागेर विभिन्न बदनाम हुने कामहरु गरिरहेको उदाहरण दिंदै नेपालले आफ्ना मन्त्रीहरुलाई त्यस्तो बाटोमा नजान सुझाव दिए ।

नेता नेपालले भने, ‘बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरू तपाईंहरूबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौं ।’ उनले थपे, ‘मन्त्रीहरू रक्सी खाएर मात्तिए, बेलुका-बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरू सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस् । सीधा कुरा, रक्सी खाने बानी छ भने पनि बानी त्याग्नुस् ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -