बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
14.1 C
Kathmandu
14.1 C
Kathmandu
23.8 C
Birgunj

सन नेपाल लाइफको आयोजनामा रक्त दान कार्यक्रम सम्पन्न

सिफारिस

जनकपुरधाम, असोज ६ ।सन नेपाल लाइफ इन्स्योरेन्सको कम्पनीको ५ औं वार्षिकउत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रम मुख्य अभिप्राय ब्लोड डोनेट सेब द लाइफ  नाराका साथमा आज बिहिवार आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत खुला रक्तदान कार्यक्रमको आयोजना जनकपुरधामको जनक चौकमा उल्लेख्य सहभागिताका साथमा रक्तदान गरिएको छ ।

- Advertisement -

सन नेपाल लाइफ इन्स्योरेन्सका जनकपुर प्रमुख नवराज चौधरीको अध्यक्षता तथा कार्यक्रमका प्रमुख अतिथि समाजसेवि कविर बाल आश्रम जनकपुर धामका संचालक संत कविर आलोक बाबाले धनुषा नेपाल रेडक्रसमा रगतको निकै अभाव रहेको परिपेकक्षमा संस्थागत प्रयास बाट दर्जनौं व्यक्तिहरु रक्तदान गर्नु सराहनीय रहेको बताउदै । उनले रक्तदान जीवन दान गर्नु हो भन्दै प्रत्येक तीन तीनमहिनामा रक्तदान गरि स्वास्थ समाज निर्माणमा समाजिक संघ संस्था , नागरिक समाज लाई सिर्जनात्मक योगदान दिन आग्रह गरेका छन् ।

- Advertisement -

बृहत रक्तदान कार्यक्रममा जनकपुरधाम नगर क्षेत्रको साधारण व्यक्ति देखी संस्थाका प्रतिनिधित्व गर्ने विशेष व्यक्तिहरुको सहभागिताका साथमा २२ जनाले खुल्ला रक्तदान गरेका थिए । कार्यक्रममा धनुषा रेडक्रस रक्त संचार सेवाका प्रमुख नारायण न्यौपाने ,समाजिक अभियन्ता बिजय कुमार मंडल ,राम कृपाल यादव ,रजनिस पान्डे ,रेखा कर्ण लगायतका विशेष उपस्थितमा कार्यक्रम सप्पन्न भएको हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -