Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

पर्सामा हात्तीको आक्रमणबाट एकको मृत्यु

spot_img

बीरगन्ज,४ कार्तिक – पर्सामा हात्तीको आक्रममा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जितपुर सिमरा उप–महानगरपालिका वडा नम्बर ५ डुमरवाना घर भइ पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत रामभौरी भाठा सेन्टर गढुवा लाइन पोष्टमा करारमा कार्यरत ३१ वर्षीय रमेश महराको निकृञ्ज कार्यालयले जनाएको छ ।

शुक्रबार दिउँसो कामिनीकली नामक हात्तीलाई चराएर ठोरी गाउँपालिका सुवर्णपुर स्थित हात्तीसारमा बाँध्ने क्रममा महरालाई त्यहि हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई तत्कालै प्रहरी चौकी सुवर्णपुरबाट खटिएको प्रहरी टोलीले उद्दार गरेर बीरगन्ज स्थित मेडिसिटी अस्पतालमा उपचारका लागि ल्याएको थियो । उपचारको क्रममा महराको शुक्रबार अपरान्ह साढे ४ बजे मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय