निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी शिवराजसँग मिल्यो

spot_img

जनकपुरधाम, कार्तिक १८ ।  महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका-३ का शिवराज श्रेष्ठसँग मिलेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय