spot_img

धनुषा-३ मा एमालेकी जुली निर्वाचित

spot_img
spot_img

जनकपुरधाम, ९ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर-३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो विजयी भएकी छन् ।

सत्ता गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मतान्तरले पराजित गर्दै जुली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय