शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
18.1 C
Kathmandu
23.8 C
Birgunj

कर्णालीमा एमाले : प्रत्यक्षमा शून्य, समानुपातिकमा पहिलो दल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ मंसिर –  कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ शून्य बनेको नेकपा एमाले समानुपातिकतर्फ भने पहिलो दल बनेको छ । अघिल्लो निर्वाचनमा प्रदेशका ६ क्षेत्रमा जित निकालेर पहिलो दल बनेको एमालेले यसपटकको निर्वाचनमा सबै सिट गुमाएको हो ।

- Advertisement -

खसेको ६ लाख २० हजार ९२३ मत मध्ये ५ लाख ७४ हजार ६६ मत सदर भएको छ । जम्मा सदर मतमध्ये नेकपा एमालेले १ लाख ८३ हजार ९ सय ५० मत प्राप्त गरि पहिलो दल बन्दा नेपाली कांग्रेसले १ लाख ७० हजार ७ सय ५६ मत प्राप्त गर्दै दोस्रो दल बनेको छ ।

नेकपा माओवादीले १ एक ३७ हजार ६ सय २९ मत ल्याई तेस्रो दल बनेको छ । मधेश प्रदेशमा उल्लेख्य प्रगति गरेको एमाले यसपटकको निर्वाचनमा कर्णालीबाट बढारिएको हो ।

- Advertisement -

यस्तै, एकीकृत समाजवादी ३५ हजार ८ सय २६ र राप्रपाले २५ हजार १ सय ८६ मत प्राप्त गरेका छन् । यो मत परिणाम अनुसार समानुपातिकतर्फका १६ सिटमा एमाले ५, कांग्रेस ५, माओवादी ४, समाजवादी १ र राप्रपाले १ सिट पाउने देखिन्छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार