spot_img

पर्साका हजरा र देवकोटा बने एमालेबाट समानुपातिक सांसद , यस्तो छ एमालेको सूचीः

spot_img
spot_img

बीरगन्ज, २४ मंसिर । नेकपा एमालेको समानुपातिक सांसदमा पर्सा जिल्लाबाट २ जनाको नाम अटाएको छ । नेकपा एमालेका केन्द्रीय सदस्यद्वय एवम् पर्सा जिल्ला इन्चार्ज र सहइन्चार्जको नाम समानुपातिक सांसदको सूचीभित्र अाएकाे छ । दलितबाट प्रभु हजरा दुषाद र महिलातर्फ निर्मला देवकोटा (कोइराला) समानुपातिक सांसदमा चयन भएका हुन् ।

योसँगै नेकपा एमालेले पनि समानुपातिक सांसदहरुको सूची टंगो लगाएको हो । शनिबार बसेको सचिवालय बैठकले प्रतिनिधि सभातर्फ पाएको ३४ सिटमध्ये २२ महिला र १२ पुरुषलाई चयन गरेको हो ।

यस्तो छ एमालेको सूचीः
आदिवासी जनजाति
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापामगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ती
रणकुमारी बलम्पाकी
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा

खसआर्य
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
मेनकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला (देवकोटा) कोइराला
सम्झना थपलिया
दिपा शर्मा
सुनिता बराल

थारु
अस्माकुमारी चौधरी
शान्ती चौधरी

spot_img

ताजा अपडेट

लोकप्रिय