Date
बिहि, असार ५, २०८२
Thu, June 19, 2025
Date
बिहि, असार ५, २०८२
Thu, June 19, 2025

नेप्से २४.७६ अंकले घट्यो

काठमाडौं,०५ असार । आज सेयर बजारमा सबै समूहगत सूचकहरू ओरालो लागेका छन्नेन् । नेप्से...

पत्रकार पाठकमाथि दवाव अस्वीकार्य...

काठमाडौं,०५ असार । उच्च अदालत पाटनले सञ्चारकर्मी दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न आदेश...

सांसद मेटमणि चौधरीविरुद्ध ५...

वीरगन्ज,०५ असार । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा दाङ–१ बाट निर्वाचित सङ्घीय सांसद...

प्रदीप यादवद्वारा डावरटोल–नैनपुरटोल खानेपानी...

पर्सा — धनगढीमाई नगरपालिका वडा नं. ११ र १३ का हजारौं बासिन्दाहरूलाई लक्षित...
spot_imgspot_imgspot_img
24.1 C
Kathmandu
32.8 C
Birgunj
spot_imgspot_imgspot_img

‘गिटार गड’ जेफ बेकको निधन

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

एजेन्सी । संगीत क्षेत्रमा ‘गिटार गड’ भनेर चिनिने हलिउड गिटारवादक जेफ बेकको निधन भएको छ ।

- Advertisement -

जेफको ७८ वर्षको उमेरमा मंगलबार निधन भएको हो । जेफको आधिकारिक वेबसाइटले उनको निधनको बारेका पुष्टि गरेको हो । इंल्याण्डमा जन्मेका जेफले सन् १९६० मा सुपरग्रुप द यार्डबर्ड्स मार्फत रक एन्ड रोल स्टारडमको सुरुवात गरेका थिए ।

जेफको निधनले संगीत उद्योग शोकमा डुबेको छ। जेफको मंगलबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जेफको निधनको कारण ब्याक्टेरियल मेनिन्जाइटिस रहेको पारिवारिक स्रोतले जनाएको छ ।

२४ जुन १९४४ मा इंल्याण्डमा जन्मेका जेफको वास्तविक नाम ‘जेफ्री अर्नोल्ड बेक’ हो । उनले एकल अभिनयको रूपमा दुई हिट एल्बमहरू सन् १९७५ र १९७६ मा रेकर्ड गरेका थिए । यस्तै, उनले धेरै कलाकारहरूसँग रेकर्ड गरेका थिए ।

ताजा समाचार

spot_img

थप समाचार