सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

सिक्किममा हिमपहिरोमा परि ३ नेपालीसहित ७ को मृत्यु, १३ घाइतेमध्ये ३ नेपाली (विवरणसहित)

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040
काठमाडौं । सिक्किमको गान्तोक–नाथुला जेएनएम सडकमा परेको हिमपहिरोमा मंगलबार ३ नेपालीसहित ७ जनाले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा नेपालका चितवनस्थित शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीका मुना शाह श्रेष्ठ रहेका छन् ।

- Advertisement -

त्यस्तै अन्य १३ जना घाइते भएको डिस्ट्रिक कलेक्टोर गान्तोकले जनाएको छ ।

घाइते हुनेमा पनि ३ जना नेपाली नै रहेका छन् । जसमा गीता सापकोटा, ज्योती गुरुङ र रमेश खनाल रहेका छन् । उनीहरुको हाल उपचार भइरहेको छ।

- Advertisement -

अन्य ज्यान गुमाउनेहरुमा ४ जना र घाइतेहरु भने भारतीय नागरिक रहेको बताइएको छ ।

यस्तो छ विवरण

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -