जनकपुरधाम, वैशाख २६ । जनकपुरधाममा अर्राष्ट्रिय चित्रकला प्रदर्शनी भइरहेको छ ।
जनकपुरधामको रामानन्द चोकस्थित रामानन्द युवा क्लबको सभाकक्षमा गिरिजा प्रसाद कोइराला फाउण्डेशनको आयोजनामा शनिबारदेखि शुरु भए छ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले यहाँ जारी रहेको अर्राष्ट्रिय चित्रकला प्रदर्शनीको अवलोकन गरेका छन् हने सबभन्दा अगाडि रहेको मिथिला आर्ट थापिएको र भविष्यमा यस सो क्रममा उनले कला र पेन्टिंगको संरक्षण र प्रवर्द्धनमा प्रदेश प्रकारको कार्यक्रमहरु भइरहेको संस्कृतिको विकासको लागि सरकार प्रतिबद्ध छ।’प्रदेश सरकारले यथाशक्य सहयोग समग्र समाजको चित्रण नै सबभन्दा महत्वपूर्ण आधार र त्यसमा विश्वका ९ वटा देशको भने, चित्रकलाको क्षेत्रमा विश्वमै जनकपुरधाममा कला क्षेत्रमा नयाँ गरिएको कार्यक्रममा चित्रकला गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कुनै पनि एउटा तस्वीरमै हुन सक्ने भएकोले प्रदर्शनीमा सहभागी भएका नेपाल देशलाई चिनाउन कला र संस्कृति चित्रकला प्रदर्शनीको आयोजना हुनु तथा भारतका दर्जन भन्दा बढी कलाकारहरुलाई प्रदर्शनीको रहेको बताउँदै मुख्यमन्त्री यादवले कलाकारहरुको तस्वीर राखिनुले प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरियो।
यस अर्राष्ट्रिय चित्रकला प्रदर्शनीका आयोजक चित्रकार श्यामसुन्दर यादवले भने उनी विगत तीन दशकदेखि मिथिला कलामा रमाउँदै काम गर्दै मिथिला क्षेत्रका हरेक घरमा मिथिला चित्र हुनु पर्ने बताए।

कलाकार यादवका अनुसार मौलिकता, समाजको परम्परासँग जोड्ने धरातलको कलालाई मिथिला कला भनिन्छ र यसले मिथिला कला बनाउँदै जाँदा कलाकारको चाहनासँगै देखिएको कला नै आधुनिक मिथिला कला रहेको बताए। “मिथिला लोक कलामा विभिन्न कीव दन्तीका कथाहरू र संस्कृतिहरु छन् त्यही बनाउने गर्दा छन् भने तर, आधुनिक मिथिला कलामा मन र इमोसनलका कुरा देख्न सकिन्छ”, उहाँ भन्नुहुन्छ, “जस्तै, भूकम्पलाई लिँदा आधुनिक कलामा मानिसले भोगेका समस्या र पीडालाई कलामार्फत देखाउन सकिन्छ।”मिथिला कलामा भएका रङ्ग र लाइनलाई जोडेर आधुनिक मिथिला कलाको निर्माण हुन्छ। मिथिला कला पहिले लोकल रङ्ग, माटो, गोबर , विभिन्न फूल र पातले बन्थे। पहिले पहिले मिथिला कला आँगनमा, घरको भित्तामा र आफूले लगाउने वस्तुमा मात्र सीमित रहन्थे। बिस्तारै बिस्तारै यो कला व्यावसायिक बनेको हो। आधुनिक मिथिला कलाले मिथिला तराईको मधेशको कला, हिमाल र पहाड जिल्लामा रहेका नेवा संस्कृति, परम्परालाई चिनेको छ। त्यसैगरी देशका हरेक समुदाय, संस्कृतिले पनि मिथिलाको कलालाई चिन्नुपर्छ।”

अन्तराष्ट्रिय चित्रकला प्रदर्शनीमा राखिएको मिथिला चित्रकलाहरुका मिथिला चित्रकार दीपा कर्णले भन्छिन् दुई दर्जनभन्दा बढी मिथिला चित्रमा उनले सत्ययुगदेखि कलियुगसम्मको मान्यता राख्ने धार्मिक तथा सामाजिक पक्षसँग जोडिएको समयको चक्रलाई चित्रण गरेकी छिन् । विशेष गरी मिथिला कलालाई आधार बनाएर उनले मैथिल तथा अन्य समाजको समकालीन मुद्दालाई उठान गर्दै आएकी छिन् । उनका चित्रहरूमा मिथिला समाजको लोक परम्परा, धर्म, संस्कृतिसँगै काठमाडौं तथा सिंगो प्रकृतिमाथि भएका अतिक्रमणका कथा रहेको छ। लोककलामार्फत समाजले भोगेका प्रत्येक युगका कथा र अनुभवलाई प्रस्तुत गरिएको चित्रकार कर्णले बताउँछिन्। ‘मेरा अधिकांश चित्र लकडाउनको समयमा सिर्जना भएका हुन्,’ उनले भने, ‘जुन समयमा मैले मानव समाज, धर्म, प्रत्येक युगका कथा अध्ययन गर्ने मौका पाएँ । त्यही अध्ययनपछि नै कथालाई चित्रमा उतार्ने काम गरें ।’ अधिकांश चित्रमा प्रकृति, महिला र धर्मलाई इंगित गर्दै उनले ती समग्रमा युगअनुसार आएका कथा वर्णन गरेकी छिन् ।

