जनकपुरमा अत्याधुनिक मंगलम डाइगोनेष्टिक ल्याब संचालनमा

spot_img

जनकपुरधाम, जेठ,३१ ।  जनकपुरधाममा अत्याधुनिक मंगलम् डाइगोनेष्टिक ल्याब संचालनमा आएको छ ।

जनकपुरकाे हस्पिटल रोडमा संचालनमा ल्याएको उक्त ल्याबको बुधबार (आज ) एक समारोहबीच जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले उदघाटन गरेका छन् ।

प्याथोलोजी क्षेत्रमा विगत २७ वर्षदेखि देशको विभिन्न स्थानमा सेवा दिँदै आएका डा. अमरनाथ ठाकुरले आफ्नै जन्मभूमिमा जनसेवाको उद्देश्यले आधुनिक ल्याब संचालन गरेको बताए ।

 

पैँसाकाे अभाबले कुनैपनि असहाय उपचार (जाँच ) बिना घर नफ्रिकेने उनले प्रतिबद्धता समेत व्यक्त गरे । न्युनतम शुल्कमा गुणस्तरीय सेम्बल जाँच गरिने छ बताए ।

 

तीन करोडको लागतमा डाइगोनेष्टिक सेन्टर स्थापना गरेको डा. ठाकुरकाे कथन छ ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय