spot_img

एनपिएलमा आज दुई खेल हुँदै, को-को भिड्दैछन् ?

spot_img
spot_img

काठमाडौं,२१ मंसिर । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा गत शनिवार देखी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) सञ्चालन भइरहेको छ ।

प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । यसैबीच भोलि शुक्रबार पनि दुई खेल हुँदैछन् ।

पहिलो खेल विहान ९स्१५ बजे कर्णाली याक्स र चितवन राइनोजबीच हुनेछ । त्यस्तै दोस्रो खेल दिउँसो १ः१५ बजे लुम्बीनि लायन्स र पोखरा एभेन्जरबीच हुनेछ । प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय