त्रिविको सभा सिंहदरबारमा जारी, सदस्यहरूको असन्तुष्टि

spot_img

काठमाडौं, ०७ पुसा । त्रिभुवन विश्वविद्यालयको सभा सिंहदरबारमा जारी छ ।

त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको हो । सिंहदरबारमा सभा राखेको भन्दै सदस्यहरुले असन्तुष्टि जनाएका छन् ।

‘प्रधानमन्त्री तथा कुलपति ज्युले त्रिभुवन विश्वविद्यालय सभा/ बैठक सिंहदरबारमा डाक्नुले लज्जित तुल्याएको छ। विश्वविद्यालयका पदाधिकारीले उक्त प्रस्ताव स्विकार्नुमा झन लम्पसारवाद छ,’ सभा सदस्य श्यामराज ओझाले भने । यसअघि २७ मंसिरमा त्रिविमा सभा बसेको थियो। उक्त सभामा कुलपति ओलीले ७ पुसभित्र त्रिविमा डिन नियुक्ति गर्न निर्देशन दिएका थिए ।

डिन नियुक्ति भएपछि आइतबार सभा बसेको हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय