Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

भारतीय नागरिकता स्वीकार गरेका...

वीरगञ्ज, ३ फागुन — वीरगञ्जका व्यवसायी सज्जन पोदार अग्रवालले २०६३ सालअघि आफू भारतीय...

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...
spot_img

मन्त्रिपरिषद्काे बैठक आज बस्दै

spot_img

काठमाडौँ,२६ पुस । मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार आज साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।

आजको बैठकले सरकारका नियमित काम कारबाहीका अलावा २ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा र ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवा गर्ने निर्णय पनि गर्नेछ।

यसअघि पुस १७ गते बसेको बढुवा समितिको बैठकले डीआईजीद्वय कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ।

यस्तै पुस १८ गते बसेको बढुवा समितिको बैठकले एसएसपीहरू ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलियालाई डीआईजीमा बढुवा सिफारिस गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय