शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025
शनिबार, फाल्गुन ३, २०८१
Sat, February 15, 2025

प्याब्सन पर्साले आयोजना गर्ने...

प्याब्सन पर्साले आगामी फागुन ५ गतेदेखि सुरु हुने नेपाल मेडिसिटी प्याब्सन अन्तरविद्यालय टी–२०...

पेन्सन बन्चित शिक्षक संघर्ष...

बीरगन्ज,०२ फागुन । पेन्सन बन्चित शिक्षक संघर्ष समिती पर्साले आज बीरगन्ज महानगर कमिटि...

खानेपानी मन्त्री यादवको निर्देशनमा...

बीरगन्ज,०२ फागुन ।  खानेपानी मन्त्री प्रदीप यादवको निर्देशनमा पर्साको बीरगन्ज महानगरपालिकामा नयाँ खानेपानी...
spot_imgspot_imgspot_img
9.1 C
Kathmandu
10.8 C
Birgunj
spot_imgspot_imgspot_img

नेपालमा‘कम्युनिज्म’ र ‘क्याप्टलिज्म’को औचित्य नरहेको राजेन्द्र महतोकाे जिकिर

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, १९ माघ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपालको शासनसत्ता एकल नश्लीय चिन्तनबाट चलेको टिप्पणी गरेका छन् ।

काठमाडौंको कृष्णभोग पार्टी प्यालेसमा शनिबार आयोजित ‘बृहत् भेला तथा पार्टी प्रवेश कार्यक्रम’ सम्बोधन गर्दै उनले शासन सत्ताको एकल नश्लीय चिन्तन बदल्नु पर्ने बताए ।

शासन सत्ताको एकल नश्लीय चिन्तन बदलेर बहुलराष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको अध्याक्ष महतोको भनाइ थियो ।

महतोले युवा अब विदेश जाने नभएर देशमै स्वरोजगारमा लाग्नुपर्ने पनि बताए । युवाले स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो । अध्यक्ष महताले नेपालमा अब ‘कम्युनिज्म’ र ‘क्याप्टलिज्म’को औचित्य नरहेको जिकिर गर्दै सबै स्वदेशवादी विचारधारामा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अध्यक्ष महतोले सिवेन्द्र यादव, तालिम अख्तर, आकाश साह, देवेन्द्र न्यौपानेको अगुवाईमा सयौं जनालाई पार्टीमा प्रवेश गराएको नेता केशव झाले जानकारी दिए ।

ताजा समाचार

spot_img

थप समाचार