Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025
Date
मङ्ल, मंसिर २, २०८२
Tue, November 18, 2025

राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख...

काठमाडौँ,०२ मंसिर  । राष्ट्रिय परिचयपत्र मार्फत ३ लाख ८ हजार ५८५ जनाले नयाँ...

अपराधविरुद्ध निर्ममता अपनाउन प्रहरीमुख्य...

काठमाडौं,०२ मंसिर  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले हाल समाजमा देखा परेको सुरक्षा...

महोत्तरीमा धारिलो हतियार प्रहारबाट...

महोत्तरी,०२ मंसिर । महोत्तरीको जलेश्वर नगरपालिका–९ आगेपुरमा सोमबार साँझ धारिलो हतियार प्रहार गरी...

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा...

काभ्रे,०२ मंसिर ।  जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा...
spot_imgspot_imgspot_img
12.1 C
Kathmandu
18.7 C
Birgunj
spot_img

स्वार्थको पछाडि देश लाग्न सक्दैन, अबको प्रणाली नागरिक सर्वोच्चता : प्रधानमन्त्री

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही मानिसहरूको स्वार्थका कारण देशले सही दिशा अपनाउन नसक्ने बताएका छन् । उनले कोशी प्रदेशसभामा सम्बोधन गर्दै व्यवस्थाका विरुद्ध उठेका आवाजहरूको विरोध गरे ।

प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, “के अहिलेको भन्दा राम्रो प्रणाली कुनै छ? यदि छ भने, त्यसको स्वागत छ।” उनले सरकार र संविधानको समर्थन गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोमा अघि बढ्ने स्पष्टता व्यक्त गरे ।

उनले नागरिक सर्वोच्चताको पक्षमा रहेको वर्तमान प्रणालीलाई समाजवादतर्फ उन्मुख सरकारको कदम भएको जनाए ।

ताजा समाचार

थप समाचार