spot_img

ठाकुरराम क्याम्पसमा मतगणना सुरु गर्न माग, वीरगन्जमा प्रदर्शन

spot_img
spot_img

वीरगन्ज,१० चैत । ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना तत्काल सुरु गर्न माग गर्दै आज वीरगन्जमा पैदल र्‍याली निकालिएको छ।

स्ववियु उम्मेदवार राजकुमार यादवको समूहले लगातार तेस्रो दिन “मतगणना सुरु गर” नारासहित प्रदर्शन गरेको हो। उनीहरूले निर्वाचन प्रक्रियालाई शीघ्र सम्पन्न गर्न माग गर्दै प्रशासनलाई दबाव दिएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय