Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025
Date
बिहि, कार्तिक २७, २०८२
Thu, November 13, 2025

सिके राउतको पक्षमा सर्वोच्चको...

काठमाडौं,२७ कातिक । सर्वोच्च अदालतले जनमत पार्टी विभाजन गरेर गठन गरिएको जनस्वराज पार्टीलाई...

पूर्ण क्षमतामा पुनः सञ्चालनमा...

बीरगन्ज,२७ कातिक । लामो अवरोधपछि जगदम्बा स्टिल उद्योग पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको...

ठूलो परिमाणको ट्रामाडोलसहित ५...

मकवानपुर,२७ कातिक । मकवानपुर प्रहरीले ठूलो परिमाणको अवैध लागूऔषध ट्रामाडोलसहित ५ जनालाई पक्राउ...

पर्सामा गाँजासहित तीन भारतीय...

बीरगन्ज,२७ कातिक ।  प्रहरीले लागुऔषध गाँजाको तस्करीमा संलग्न तीन भारतीयलाई पक्राउ गरेको छ...
spot_imgspot_imgspot_img
14.1 C
Kathmandu
18.1 C
Birgunj
spot_img

समाजवादी मोर्चाले १५ गते प्रदर्शनको तयारी गर्दै बैठक जारी

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ चैत । समाजवादी मोर्चाको बैठक जारी छ । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आलोकनगरमा बैठक बसिरहेको हो । बैठकमा समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी, नेकपा सहभागी छन् ।

मोर्चाले राजावादी शक्तिहरूले सक्रियता बढाएपछि यही १५ गते भृकुटिमण्डपमा वृहत् प्रदर्शन गर्ने भएको छ । त्यसैको तयारीका लागि एजेन्डा तयार गर्न बैठक बसेको माओवादी महासचिव देव गुरुङको भनाइ छ ।

यता राजावादीहरूले पनि १५ गते नै आन्दोलन गर्ने तयारी गरेका छन् । आजको बैठकमा सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा पनि छलफल हुने बताइएको छ ।

- Advertisement -

सरकारले जनअपेक्षा अनुसार काम नगर्दा राजावादीले गतिविधि बढाएको मोर्चाका नेताहरूले पटक-पटक भन्दै आएका छन् ।

ताजा समाचार

थप समाचार