spot_img

बीरगन्जमा रास्वपाका नेता कौशलेन्द्र शाहद्वारा सामाजिक अभियन्तासँग भेटघाट

spot_img
spot_img

बीरगन्ज,१९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका दाइ कौशलेन्द्र शाहले वीरगन्जमा सामाजिक अभियन्तासँग भेटघाट गरेका छन्।

भेटघाटमा स्थानीय स्तरमा सञ्चालन भइरहेका सामाजिक गतिविधि, विद्यमान समस्या र विकासका अवसरबारे छलफल भएको थियो। शाहले सामाजिक अभियन्ताहरूले समाजमा खेलेको भूमिका सराहनीय भएको उल्लेख गर्दै सकारात्मक परिवर्तनका लागि सहकार्य आवश्यक रहेको बताए।

सामाजिक अभियन्ताहरूले भेटका क्रममा वीरगन्जमा देखिएका प्रमुख चुनौतीहरू—सरसफाइ व्यवस्थापन, युवाको प्रभावकारी सहभागिता, भ्रष्टाचार नियन्त्रण र सामाजिक सुधारका उपायहरू प्रस्तुत गरे।

spot_img

ताजा अपडेट

लोकप्रिय