spot_img

वीरगन्जको मुर्ली चौक नजिक ईभी र मोटरसाइकल आपसमा ठोक्किँदा १ जना घाइते

spot_img
spot_img

वीरगन्ज,१४ जेठ । वीरगन्ज महानगरपालिका–१२ स्थित मुर्ली चौक नजिक आज ईभी र मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार बागमती प्रदेश ०८–००१ ज ०३४५ नम्बरको ईभी र हिरो होन्डा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई तत्काल उपचारका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय