spot_img

तोलामा ५ हजार ३ सय बढ्यो सुन

spot_img
spot_img

काठमाडौं,२९ जेठ । शुक्रबार सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ८६ हजार ७ सय रुपैयाँ थियो । एक साताको अवधिमा भने सुनको भाउ १७ हजार रुपैयाँ घटेको छ । गत शुक्रबार सुनको भाउ तोलामा ३ लाख ९ हजार रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला आज १९० रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८४० रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रबार चाँदी ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय