spot_img

सुनको मूल्य तोलामा पाँच हजार बढ्यो

spot_img
spot_img

काठमाडौं,०१ असार । नेपाली बजारमा सुनको मूल्य तोलामै पाँच हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँ पुगेको हो ।

आइतबार दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा १२० रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँ तोकिएको छ । आइतबार चाँदी चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय