Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025
Date
शुक्र, मंसिर २६, २०८२
Fri, December 12, 2025

सिमानामा सशस्त्र प्रहरीको कडा...

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी...

जसपा पर्साले प्रत्यक्ष र...

पर्सा, २५ मंसिर - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी पर्साले फागुन २१...

नेटफ्ल्क्सिले १३० करोड भारुमा...

मुम्बई । रणवीर सिंहको ‘धुरन्धर’ ले प्रदर्शनको पहिलो ४ दिनमा भारतीय बक्सअफिसमा बलियो...

५.४ डिग्रीमा झर्‍यो काठमाडौंको...

काठमाडौं । तापक्रम क्रमिक रूपमा घट्दो छ । चिसो बढ्दो क्रममा छ ।...
spot_imgspot_imgspot_img
7.1 C
Kathmandu
14.6 C
Birgunj
spot_img

९ हजार जनाको ज्यान जानेगरी  विनाशकारी भूकम्प गएको ठिक चार वर्ष पूरा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिमरा : आज बैसाख १२ गते । नेपालमा करिब ९ हजार जनाको ज्यान जानेगरी  विनाशकारी भूकम्प गएको ठिक चार वर्ष पूरा भएको छ ।२०७२ सालमा गोरखाको बारपाकलाई केन्द्र बनाएर मध्याह्न ११ बजेर ५६ मिनेटमा ७ दशमवल ८ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पका कारण गोरखा, धादिङ, सिन्धुपाल्चोक, मकवानपुर सहित राजधानी आसपासका जिल्ला र राजधानीमा गरी झण्डै ९ हजारकोे मृत्यु भएको थियो भने हजारौ घाइते भएका थिए । भूकम्पका कारण ७ लाख घर भत्किए जसमध्ये३ लाख भन्दा बढी निजी आवासहरू अझै निर्माण भइसकेको छैन । भूकम्प मापन केन्द्रका अनुसार बारपाक केन्द्रबिन्दुबनाएर गएको सो महाभूकम्पपछि आजसम्म ४५ हजार परकम्प गएका छन् ।

 

ताजा समाचार

थप समाचार