आइतवार, बैशाख २, २०८१
Sun, April 14, 2024

छुरा प्रहारबाट १ जनाको...

खोटाङ,०२ वैशाख । खोटाङमा छुरा प्रहारबाट १ जना पुरुषको मृत्यु भएको छ ।...

अरुको नागरिकता प्रयोग गरी...

काठमाडौँ,०२ वैशाख । अरुको नागरिकता पयोग गरी अनलाइनमार्फत ठगेको आरोपमा ३ जना...

मुख्यमन्त्री यादव बैशाख ४...

बीरगन्ज,०२ वैशाख । मधेश प्रदेश सरकारले चौथो पटक विश्वासको मत लिने तयारी गरेको...

कांग्रेस आक्रोश र पीडाले...

काठमाडौं,०२ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश...
23.1 C
Kathmandu
31 C
Birgunj

बीरगंजमा दुई मोटरसाइकल सवार एक आपसमा ठोक्किँदा एकजनाको ज्यान गयो ।

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज – वीरगञ्जमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा बाराको एकजनाको ज्यान गएको छ ।

- Advertisement -

वीरगञ्ज महानगरपालिका–१५ ब्रहम चोकमा आइतबार राति करिब ९ बजे ना ३८ प ९३३० नम्बरको मोटरसाइकल र ना २३ प ८९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्कीएका हुन ।

ज्यान जानेमा एक मोटरसाइकलका चालक बाराको बारागढी गाउँपालिका–४ सुखिपाथराका ५० वर्षीय दीलिप साह रहेको प्रहरीले जनाएको छ

- Advertisement -

दुर्घटनामा ना ३८ प ९३३० नम्बरको मोटरसाइकलका चालक साह गम्भीर घाइते भएका थिए । साहको नारायणी अस्पतालमा उपचारको क्रममा ज्यान गएको पर्सा प्रहरीले जनाएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार