शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

बीरगंजमा दुई मोटरसाइकल सवार एक आपसमा ठोक्किँदा एकजनाको ज्यान गयो ।

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगञ्ज – वीरगञ्जमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा बाराको एकजनाको ज्यान गएको छ ।

- Advertisement -

वीरगञ्ज महानगरपालिका–१५ ब्रहम चोकमा आइतबार राति करिब ९ बजे ना ३८ प ९३३० नम्बरको मोटरसाइकल र ना २३ प ८९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्कीएका हुन ।

ज्यान जानेमा एक मोटरसाइकलका चालक बाराको बारागढी गाउँपालिका–४ सुखिपाथराका ५० वर्षीय दीलिप साह रहेको प्रहरीले जनाएको छ

- Advertisement -

दुर्घटनामा ना ३८ प ९३३० नम्बरको मोटरसाइकलका चालक साह गम्भीर घाइते भएका थिए । साहको नारायणी अस्पतालमा उपचारको क्रममा ज्यान गएको पर्सा प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -