प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता र्‍याली

spot_img

नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यबद्धता र्‍याली आयोजना गरेको छ ।

मे ३ मा मनाइने दिवसको सन्दर्भ पारेर काठमाडौको बबरमहलदेखि शुरु भएको र्‍याली नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले अझै पनि पत्रकारहरुले श्रम अनुसारको ज्याला पाउन नसकेको बताउनुभयो ।

spot_img

ताजा अपडेट

लोकप्रिय