BREAKING NEWS !!! पर्सागढीमा एक पुरुषको शव फेला

spot_img

बीरगन्ज, २२ बैशाख – पर्साको पर्सागढी नगरपालिकामा आज एक पुरुषको शव फेला परेको छ ।

सो नगरपालिकाको वडा नं. २ मेघा खोलामा ५० वर्षीय एक पुरुषको शव फेला परेको हो ।

प्रहरी चौकी मनवा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

पुरुष को हुन् र घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय