बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

लक्ष्य अनुसारको राजश्व संकलनमा...

बीरगन्ज,१५चैत । नेपालको प्रवेशद्धारको रुपमा रहेको बीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष...

विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार...

काठमाडौं,१५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा...

४३९ नागरिकको भागमा जम्मा...

काठमाडौं,१५ चैत । संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३ जना...

अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन आजबाट...

काठमाडौं,१५ चैत । पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु भएको छ। बिहीबार ललितपुरमा पाटन...
19.1 C
Kathmandu
33.5 C
Birgunj

आईपीएलको खेल तालिका सार्वजनिक,अबुधाबीमा हुनेछ २०२०

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नयाँ दिल्ली । इन्डियन प्रीमियर लीग (आइपीएल) २०२० को सम्पूर्ण खेल तालिका सार्वजनिक गरिएको छ । आइपीएलको यो १३ औं सीजनको सुरुवात १९ सेप्टेम्बर अर्थात असोज ३ गते शनिवारदेखि अबुधाबीमा हुने भएको छ ।

- Advertisement -
उद्घाटन खेलमा पछिल्लो पटक च्याम्पियन मुम्बई इन्डियन्स तथा उपविजेता चेन्नई सुपर किङ्सबीच हुने भएको छ । त्यसपछि आइतबार असोज ४ गते दुबईमा दिल्ली क्यापिटल्स तथा किङ्स इलेवन पञ्जाबका बीच प्रतिस्पर्धा हुनेछ ।

सोमबार असोज ५ गते सनराइजर्स हैदराबाद र रोयल च्यालेञ्जर्स बेंगलुरु दुबईमा भिंड्ने छन् । मंगलबार अर्थात असोज ६ गते शारजाहमा राजस्थान रोयल्स तथा चेन्नइ सुपर किङ्सबीच भिडन्त हुनेछ । दुबईमा आइपीएलको सबैभन्दा बढी २४ वटा खेलहरु खेलिनेछन् । अबु धाबीमा २० खेल खेलिने छ भने शारजाहमा १२ खेल खेलिने छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार