spot_img

बाँकेमा १७ जना कोरोना संक्रमितको मृत्यु

spot_img
spot_img

बाँके। जिल्लामा कोरोना संक्रमणको कारण मंगलबार बेलुकीदेखि आज बिहानको अवधिभित्र आठ जना बाँकेका र बाँकी नौजना बाहिरी जिल्लाका गरी १७ जना कोरोना संक्रमितको मृत्यु भएको बाँके जिल्लाका कोरोना फोकल पर्शन तेज ओलीले बताए।

योसँगै बाँकेमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २५३ र बाहिरी जिल्लाबाट आएर उपचारको क्रममा ज्यान गुमाउनेको संख्या २०९ पुगेको उनको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय