सिरहा : इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन

spot_img

जनकपुरधाम, असोज १२ गते ।

सिरहा प्रशासनले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचलाई ध्यानमा राख्दै इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ ।सिरहा प्रशासनले बुधवार एक सूचना जारी गर्दै असोज मसान्त भित्र आफुसँग भएको हातहतियार तथा गोलिगट्टा जिल्ला प्रशासनमा बुझाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।निर्धारण गरेको समयभित्र हातहतियार नबुझाएमा प्रचलित कानून बमोजिम भै जाने प्रजिअ कवारीद्वारा जारी सूचनामा उल्लेख गरिएको हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय