शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
25.1 C
Kathmandu
34.8 C
Birgunj

मुख्यमन्त्री राउतले गरे नवौ राष्ट्रिय खेलकुद २०७९को ट्रफी अनावरण

सिफारिस

जनकपुरधाम, असोज १४ गते ।मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नवौ राष्ट्रिय खेलकुद २०७९को ट्रफीलाई जनकपुरधाममा अनावरण गरेका छन् ।

- Advertisement -

जानकी मन्दिरमा आयोजित ट्रफी अनावरण कार्यक्रममा मुख्यमन्त्री राउतले सो ट्रफीको अनावरण गरेका हुन् ।

मुख्यमन्त्री राउतले राष्ट्रको गहनाको रुपमा रहेका खेलाडीहरुको जीवन यापनको व्यवस्था राज्यको दायित्व रहेको उल्लेख गरे । उनले मधेश सरकार स्थापना काल देखी खेलाडीहरुको लागी जीवन यापनको ठोस व्यवस्थापन गर्ने लक्ष्य राखे पनि विविध कारणहरुले गर्न नसकेकोमा दुःख व्यक्त गर्दै अगामी दिनमा यसका लागि आफ सदैव सक्रिय रहने प्रतिबद्धता गरे ।

- Advertisement -

पछिल्लो समयमा युवाहरुमा भयावह बन्दै गएको दुव्र्यसनको समस्या बाट प्रदेशलाई मुक्त गराउन समेत खेलकुद माथि जोड दिनु आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले खेलकुदको विकासको लागि आवश्यक पूर्वाधार देखी खेलाडीहरुको व्यवस्थापनमा समेत प्रदेश सरकार अग्रसर हुने प्रतिवद्धता व्यक्त गरे ।

महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा राष्ट्रिय खेलाडी दिपक विष्ट, क्रिकेट संघ धनुषाका अध्यक्ष गुड्डु पाण्डे, सरोज मिश्र सहितका ले सम्बोधन गर्नु भएको थियो ।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार