यसवर्ष राजदेवी मन्दिरमा १४ हजार ९ सय ४१ बोकाको बलि प्रदान

spot_img

जनकपुरधाम, असाेज १८ । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा बलिप्रदानको कार्यक्रम सम्पन्न भएको छ ।

यसवर्ष राजदेवी मन्दिरमा १४ हजार ९ सय ४१ बोकाको बलि दिइएको हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय