शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
29.9 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

एड्सबाट ज्यान गुमाउनेको सम्झानमा बालियो मैनबत्ती

सिफारिस

जनकपुरधाम, जेठ ७ । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा एड्सको संक्रमणबाट ज्यान गुमाउनेहरुको सम्झनामा जनकपुरधाममा मैनबत्ती बालिएको हो ।

- Advertisement -

 

४० औं अन्तर्राष्ट्रिय दीप दिवस ,निल हिरा समाजका सुनौलो बिहानी समाज धनुषाको आयोजना तथा विभिन्न सरोकारवाला निकायको सहकार्य समन्वयमा एचआईभी सन्क्रमित भैइ मृत्यु भएका नागरिकको सम्झना स्वरुप दीप प्रज्वलन गरी साथै नया संक्रमण लाई कम गर्न प्रतिबद्धता ब्यक्त गर्दै “एचआईभी र एड्स बिरुद्धको भेदभाव अन्त्य गर्न सबै मिलेर प्रेम र एकताको साथएक सुदृढ समुदायको निर्माण गरौं “भन्ने नाराका साथमा दीप प्रज्वलन कार्यक्रम सप्पन्न गरेका छन्।

- Advertisement -

 

अन्तर्राष्ट्रिय एड्स क्यान्डललाइट मेमोरियल आइतबार मे २१ मा WA एड्स मेमोरियलमा मनाइनेछ। एचआईभी/एड्सबाट गुमाएका सबै मानिसहरूलाई सम्झने क्षण प्रदान गर्दछ, र भाइरस उन्मूलन गर्न जारी लडाइँ।यो HIV बाट बाँचिरहेका र प्रभावित मानिसहरूलाई सहयोग गर्न आफ्नो जीवन समर्पित गर्नेहरूलाई सम्मान गर्ने र हाम्रो समुदायहरूलाई एकतामा परिचालन गर्न जारी राख्ने अवसर रहेको सुनौलो बिहानी समाज धनुषाका कार्यक्रम संयोजक सत्यनारायण साह(छोटु)ले बताए ।

 

1983 मा एचआईभी/एड्स भएका मानिसहरूले आफूले गुमाउनुपरेकाहरूलाई सम्मान गर्न र एचआईभी/एड्सको बारेमा चेतना जगाउनको लागि 1983 मा क्यान्डललाइट मेमोरियल सुरु गरिएको थियो

 

प्रत्येक वर्ष एचआइभी–एड्सको रोकथाम, हेरचाह र उपचार सेवा र ज्यान गुमाएकाहरुको सम्झनामा यो दिवस मनाउने गरिन्छ । कार्यक्रम संयोजक साहले एचआईभी संक्रमितले समयमा औषधि सेवन गरेमा अन्य सामान्य रोगीहरु झैं बाच्न सक्ने बताए ।

संक्रमितहरुलाई नडराइकन आगाडि आएर निरन्तर औषधि सेवन गर्न उनले आग्रह समेत गरका छन् । औषधि सेवन गरेमा सर्न र ज्यान जानबाट जोगाउन सकिने र समयमै पहिचान भई उपचार भएमा एड्सको अवस्थामा नपुग्ने बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -