आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025
आइतवार, चैत्र ९, २०८१
Sun, March 23, 2025

टिकटकले ल्यायो नयाँ सुरक्षा...

काठमाडौं,१० चैत। टिकटकले आफ्नो प्रयोगकर्ताको खाता सुरक्षा बलियो बनाउने उद्देश्यले नयाँ सुरक्षा जाँच...

एसइई परीक्षामा मर्यादाविपरीत कार्य...

वीरगन्ज, १० चैत। पर्सामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को दौरान मर्यादाविपरीत कार्य गर्ने...

धनुषामा बसको ठक्करले साइकल...

जनकपुर, १० चैत । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा यात्रुवाहक बसले साइकल यात्रीलाई ठक्कर दिँदा...

मधेससहित देशका धेरै स्थानमा...

जनकपुर,१० चैत । मधेस प्रदेशसहित देशका विभिन्न भागमा राति पानी परेको छ। विशेषगरी...
spot_imgspot_imgspot_img
11.1 C
Kathmandu
17.3 C
Birgunj
spot_imgspot_imgspot_img

बीरगन्जबाट लागूऔषध चरेशसहित एक जना पक्राउ

spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ०२ फाल्गुन । पर्सा प्रहरीले लागूऔषध चरेसहित एक जनालाई पक्राउ गरेको छ ।
बीरगन्ज महानगरपालिका–१६ चालिस फिटे सडकखण्डबाट लागू औषध चरेश जस्तो देखिने १२ केजी पदार्थसहित एक जना पक्राउ परेकाे हाे ।

- Advertisement -

अस्थायी प्रहरी पोस्ट इनर्वागाउँबाट खटिएको प्रहरी टोलीले नेपाल–भारत सीमाक्षेत्रमा चेकजाँच गर्ने क्रममा सर्लाही विष्णु गाउँपालिका–४ का ४५ वर्षीय सुधिर कर्णलाई पक्राउ गरेको हो ।

उनले रातो रंगको डिब्बा (ग्यालेन) भित्र घिउ राखेको देखाएर सानो-सानो पोका बनाएर चरेश लुकाइ भारततर्फ लैजान लागेको खुलेको छ। डिब्बासहित लागू औषधको तौल ११ केजी ५०० ग्ाम र डिब्बा तथा प्लास्टिक हटाएपछि ११.५ केजी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कर्णमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले जानकारी दिए ।

ताजा समाचार

spot_img

थप समाचार