spot_img

आफ्नो उम्मेदवार चिन्नुस, यी हुन पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवारहरू

spot_img
spot_img

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा–३ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् ।

नेकपा एमाले ले पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट रुपेशकुमार पाण्डेय

  नेपाली कांग्रेसबाट सुरेन्द्र प्रसाद चौधरी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यसपटक छोटेलालप्रसाद यादव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रामाकान्तप्रसाद चौरसिया

जनमत पार्टीले पर्सा क्षेत्र–३ बाट यस पटक मालतीकुमारी कुशवाहा 

लगायतका स्वतन्त्र उम्मेदवारहरूले पनि निर्वाचनमा सहभागिता जनाएका छन् । यसरी पर्सा–३ निर्वाचन क्षेत्र २०८२ को निर्वाचनमा राष्ट्रिय, क्षेत्रीय तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक वातावरण रहेको छ ।

https://nepalpostdaily.com/2026/02/207993/

पर्सा–३ का उम्मेदवार सुरेन्द्रप्रसाद चौधरी काे हुन ?

काे हुन पर्सा–३ का उम्मेदवार छोटेलालप्रसाद यादव ?

पर्सा–३ का उम्मेदवार रामाकान्तप्रसाद चौरसिया काे हुन ?

पर्सा–३ का उम्मेदवार मालतीकुमारी कुशवाहा काे हुन ?

spot_img

ताजा अपडेट

लोकप्रिय