Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026
Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026

जगरनाथपुरमा ५०% अनुदानमा चैती...

बीरगन्ज,१४ फागुन । जगरनाथपुर गाउँपालिका ले कृषकलाई प्रोत्साहन गर्दै ५० प्रतिशत अनुदानमा चैती धानको...

पर्सामा चुनाव अवधिभर मदिरा...

बीरगन्ज,१४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले...

लक्ष्मीपुरका स्थानीयसँग प्रत्यक्ष संवाद...

बीरगन्ज,१४ फागुन । नेपाली कांग्रेस का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा...

प्रतिनिधि सभा निर्वाचन: सातै...

काठमाडौं,१४ फागुन।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले...

आफ्नो उम्मेदवार चिन्नुस, यी हुन सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवारहरू

spot_img

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही–४ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् ।

नेकपा एमालेबाट अमनिशकुमार यादव

नेपाली कांग्रेसबाट गगनकुमार थापा

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट  डा. रजनीश राय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अमरेशकुमार सिंह

राष्ट्रिय प्रजातन्त्र पार्टी बाट  प्रदीप कुमार झा 

जनता समाजवादी पार्टी बाट रामेश्वर राय यादव

लगायतका उम्मेदवारहरूले पनि निर्वाचनमा सहभागिता जनाएका छन् । यसरी सर्लाही–४ निर्वाचन क्षेत्र २०८२ को निर्वाचनमा राष्ट्रिय, क्षेत्रीय तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक वातावरण रहेको छ ।

सर्लाही–४ का उम्मेदवार गगनकुमार थापा काे हुन ?

सर्लाही–४ का उम्मेदवार अमरेशकुमार सिंह ?

सर्लाही–४ का उम्मेदवार अमनिशकुमार यादव काे हुन ?

काे हुन सर्लाही–४ का उम्मेदवार डा. रजनीश राय ?

सर्लाही–४ का उम्मेदवार प्रदीप कुमार झा काे हुन ?

सर्लाही–४ का उम्मेदवार रामेश्वर राय यादव काे हुन ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय