वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बारा–४ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् ।
नेकपा एमालेबाट किसान श्रेष्ठ
नेपाली कांग्रेसबाट श्यामबाबु गुप्ता
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अजय कुशवाहा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रहबर अन्सारी
राप्रपा पार्टीले बारा क्षेत्र–४ बाट दिलीप शर्मा
जनता समाजवादी पार्टी सञ्जु साह
लगायतका उम्मेदवारहरूले पनि निर्वाचनमा सहभागिता जनाएका छन् । यसरी बारा–४ निर्वाचन क्षेत्र २०८२ को निर्वाचनमा राष्ट्रिय, क्षेत्रीय तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक वातावरण रहेको छ ।

