spot_img

आफ्नो उम्मेदवार चिन्नुस, यी हुन महोत्तरी क्षेत्र नम्बर ४ का उम्मेदवारहरू

spot_img
spot_img

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत महोत्तरी–४ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् ।

नेकपा एमालेबाट निलम अधिकारी 

नेपाली कांग्रेसबाट महेन्द्रकुमार राय 

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट भरतप्रसाद साह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गौरीकुमारी यादव 

राष्ट्रिय प्रजातन्त्र पार्टी बाट सुनिलकुमार सिंह

लगायतका उम्मेदवारहरूले पनि निर्वाचनमा सहभागिता जनाएका छन् । यसरी महोत्तरी–४ निर्वाचन क्षेत्र २०८२ को निर्वाचनमा राष्ट्रिय, क्षेत्रीय तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक वातावरण रहेको छ ।

महोत्तरी–४ का उम्मेदवार भरतप्रसाद साह काे हुन ?

महोत्तरी–४ का उम्मेदवार महेन्द्रकुमार राय काे हुन ?

काे हुन महोत्तरी–४ का उम्मेदवार निलम अधिकारी ?

महोत्तरी–४ का उम्मेदवार गौरीकुमारी यादव काे हुन ?

काे हुन महोत्तरी–४ का उम्मेदवार सुनिलकुमार सिंह ?

spot_img

ताजा अपडेट

लोकप्रिय