spot_img

आफ्नो उम्मेदवार चिन्नुस, यी हुन बारा क्षेत्र नम्बर २ का उम्मेदवारहरू

spot_img
spot_img

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बारा–२ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् ।

नेपाली कांग्रेसबाट भैयाराम यादव   

नेकपा एमालेबाट बलवीरप्रसाद चाैधरी

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट रमेश प्रसाद यादव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट  चन्दनकुमार सिंह

राप्रपा पार्टीले बारा क्षेत्र–२ बाट लला साह तेली

लगायतका उम्मेदवारहरूले पनि निर्वाचनमा सहभागिता जनाएका छन् । यसरी बारा–२ निर्वाचन क्षेत्र २०८२ को निर्वाचनमा राष्ट्रिय, क्षेत्रीय तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक वातावरण रहेको छ ।

काे हुन बारा–२ का उम्मेदवार भैयाराम यादव ?

काे हुन बारा–२ का उम्मेदवार बलवीरप्रसाद चौधरी ?

बारा–२ का उम्मेदवार रमेशप्रसाद यादव काे हुन ?

काे हुन बारा–२ का उम्मेदवार चन्दनकुमार सिंह ?

बारा–२ का उम्मेदवार ललन शाह तेली काे हुन ?

spot_img

ताजा अपडेट

लोकप्रिय