spot_img

आफ्नो उम्मेदवार चिन्नुस, यी हुन महोत्तरी क्षेत्र नम्बर ३ का उम्मेदवारहरू

spot_img
spot_img

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत महोत्तरी–३ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् ।

नेकपा एमालेबाट मनोज कुमार सिंह

नेपाली कांग्रेसबाट बजरंग नेपाली

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट राजकिशोर साह महत्तरी सुदी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उज्वल कुमार झा

राष्ट्रिय प्रजातन्त्र पार्टी बाट राजेश्वर राय 

जनता समाजवादी पार्टी बाट डा. मिनाक्षी ठाकुर

जनमत पार्टी बाट अरविन्द ठाकुर

लगायतका उम्मेदवारहरूले पनि निर्वाचनमा सहभागिता जनाएका छन् । यसरी महोत्तरी–३ निर्वाचन क्षेत्र २०८२ को निर्वाचनमा राष्ट्रिय, क्षेत्रीय तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक वातावरण रहेको छ ।

महोत्तरी–३ का उम्मेदवार बजरंग नेपाली काे हुन ?

महोत्तरी–३ का उम्मेदवार मनोज कुमार सिंह काे हुन ?

महोत्तरी–३ का उम्मेदवार राजकिशोर साह महत्तरी सुदी काे हुन ?

महोत्तरी–३ का उम्मेदवार उज्वल कुमार झा काे हुन ?

महोत्तरी–३ का उम्मेदवार राजेश्वर राय काे हुन ?

महोत्तरी–३ का उम्मेदवार डा. मिनाक्षी ठाकुर काे हुन ?

महोत्तरी–३ का उम्मेदवार अरविन्द ठाकुर काे हुन ?

spot_img

ताजा अपडेट

लोकप्रिय