spot_img

आफ्नो उम्मेदवार चिन्नुस, यी हुन महोत्तरी क्षेत्र नम्बर २ का उम्मेदवारहरू

spot_img
spot_img

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत महोत्तरी–२ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् ।

नेकपा एमालेबाट कासिम नदाफ

नेपाली कांग्रेसबाट किरण यादव

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट लक्ष्मणकुमार यादव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट दीपककुमार साह

राष्ट्रिय प्रजातन्त्र पार्टी बाट रामलखन साह कानु 

जनता समाजवादी पार्टी बाट शरदसिंह भण्डारी

लगायतका उम्मेदवारहरूले पनि निर्वाचनमा सहभागिता जनाएका छन् । यसरी महोत्तरी–२ निर्वाचन क्षेत्र २०८२ को निर्वाचनमा राष्ट्रिय, क्षेत्रीय तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक वातावरण रहेको छ ।

महोत्तरी–२ का उम्मेदवार शरदसिंह भण्डारी काे हुन ?

महोत्तरी–२ का उम्मेदवार किरण यादव काे हुन ?

काे हुन महोत्तरी–२ का उम्मेदवार कासिम नदाफ ?

महोत्तरी–२ का उम्मेदवार लक्ष्मणकुमार यादव काे हुन ?

महोत्तरी–२ का उम्मेदवार दीपककुमार साह काे हुन ?

महोत्तरी–२ का उम्मेदवार रामलखन साह कानु काे हुन ?

spot_img

ताजा अपडेट

लोकप्रिय